झलनाथको प्रश्न : हाम्रो देशको क्याविनेटभन्दा बाहिर कतातिर छ कार्यकारी अधिकार ?

झलनाथको प्रश्न : हाम्रो देशको क्याविनेटभन्दा बाहिर कतातिर छ कार्यकारी अधिकार ?

काठमाडौं : पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णयको जानकारी अमेरिकालाई नगराइएको बारे सरकारसँग जवाफ मागेका छन्।

प्रतिनिधिसभामा बोल्दै पूर्वप्रधानमन्त्री खनालले एसपीपी रद्ध गर्ने पत्र अमेरिकी सरकारलाई तत्काल पठाउनुपर्ने बताएका हुन्।

उनले भने, ‘एसपीपी स्वीकार गर्न सकिँदैन भनेर सदनबाटै भनेका हौं। मन्त्रिपरिषद्ले एसपीपी फिर्ता गरेको एक महिनाभन्दा धेरै भइसक्यो। चाँडोभन्दा चाँडो एसपीपी रद्ध गर्ने पत्र अमेरिकी सरकारलाई लेख्छौं भनेर सरकारले भनेको हो। अहिलेसम्म पनि पत्र के कारणले लेख्न सकिएको छैन? हाम्रो देशको क्याविनेटभन्दा बाहिर कतातिर छ कार्यकारी अधिकार?’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.