स्वास्थ्यमा सुधारको आवश्यकता छ : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्यमा सुधारको आवश्यकता छ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू प्रयत्नशील रहेको बताएका छन्। काठमाडौंमा आयोजित एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालको उपत्यका भेलामा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्यकर्मीका समस्या सम्बोधन र स्वास्थ्य क्षेत्र सुधारमा कटिबद्ध भएर लाग्ने बताएका हुन्।

राज्यमन्त्री केसीले भने, 'स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्र सुधार गरेर अनुभूति दिने खालको काम गर्न कम्तिमा दुई वर्ष लाग्छ। जति दिन बस्छौ आफ्नो प्रयास जारी राख्छौं। तपाईंहरूले योजना बनाउनुस्। त्यसलाई कार्यान्वयन गर्न लाग्छौं।'

उनले अहिले पनि गाउँगाउँमा सहज र सर्वशुलभ स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै त्यसका लागि योजना बनाउन आफू लागि रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.