कोरोनाबाट एकैदिन पाँचको मृत्यु, थप ८१५ मा संक्रमण

कोरोनाबाट एकैदिन पाँचको मृत्यु, थप ८१५ मा संक्रमण

काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। ४७६ जना संक्रमणबाट मुक्त हुँदा पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरबाट ४५३४ नमूना परीक्षण गर्दा ८१५ जनामा संक्रमण पुष्टि हो।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २४११ र एन्टिजेनबाट २१२३ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४६५ र एन्टिजेनबाट ३५० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ५८६९ पुगेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.