प्युठानमा जीप दुर्घटना : मृतकको संख्या तीन पुग्यो

प्युठानमा जीप दुर्घटना : मृतकको संख्या तीन पुग्यो

बुटवल : प्युठानमा आइतबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। मृत्यु हुनेमा नौवहिनी गाउँपालिका-५ सानो डाम्री निवासी ४ वर्षीया करुणा बुढामगर र २५ दिनकी चेतना बुढामगरको र २५ वर्षीय लुकेश थापाको पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

दुर्घटनामा घाइते भएकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते एक जनालाई रिफर गरिएको प्रहरीले जनाएको छ। आइतबार बाग्दुलाबाट डाम्रीतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप दुर्घटना भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.