प्रेम गीत ३ को चारवटा हिन्दी गीत सार्वजनिक, बलिउडका सुपरहिट गायक गायिकाको स्वर समावेश

प्रेम गीत ३ को चारवटा हिन्दी गीत सार्वजनिक, बलिउडका सुपरहिट गायक गायिकाको स्वर समावेश

काठमाडौं : प्रदीप खड्का अभिनित प्रेम गीत ३ को हिन्दी गीतको अडियो सार्वजनिक भएको छ। जी म्युजिक कम्पनीले फिल्मको चार वटा गीतको अडियो सार्वजनिक गरेको हो।

कोइ ना कोहइ नाता है बोलको गीतलाई जुबिन नटियालले गाएका छन् भने जहाँ भी जाओ बोलको गीतमा राहत फतेअलि खानको स्वर रहेको छ। 

त्यस्तै तुम प्यार हो बोलको गीतमा पलक मुछाल र अंकित तिवारीले गाएका छन् भने मुझ मे बस जाना बोलको गीतमा पलक र देव नेगीको स्वर रहेको छ। 

यी गीतहरुलाई पवनदीप राजन, देव राज, असलम केयी र कल्यान सिंहले कम्पोज गरेका हुन्। 

नेपालको फिल्म इतिहासमा पहिलोपटक प्रेम गीत ३ नेपाली र हिन्दी भाषामा रिलिज हुँदैछ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.