रसियाको मिसाइल आक्रमणमा कम्तिमा २३ युक्रेनीको मृत्यु

रसियाको मिसाइल आक्रमणमा कम्तिमा २३ युक्रेनीको मृत्यु

युक्रेन : रसियाले युक्रेनको जापोरिझहिया सहरमा मिसाइल आक्रमण गरेको छ। आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु भएको अलजाजीराले जनाएको छ। आक्रणमा परी दर्जनौं नागरिकहरू घाइते भएको अधिकारीहरुले जनाएका छन्। 

कार बजारमा भेला भएका सर्वसाधारणमाथि रसियाले मिसाइल आक्रमण गरेको त्यहाँको गर्भनरले बताएका छन्। 'हालसम्म २३ जनाको मृत्यु भएको छ भने २८ जना घाइते छन्,' गर्भनर ओलेकजेन्डरले उल्लेख गरेका छन्। 

त्यहाँ उपस्थित सर्वसाधारणहरु आफन्तहरु भेट्न जम्मा भएको बताइएको छ। प्रत्यक्षदर्शीहरुका अनुसार आक्रमणमा कारहरु उडेका थिए भने मानिसहरूको शव यत्रतत्र भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.