दशरथ रंगशालामा सांगीतिक महोत्सव (फोटो फिचर)

दशरथ रंगशालामा सांगीतिक महोत्सव (फोटो फिचर)

काठमाडौं : दशरथ रंगशालामा दसैंको अवसरमा सांगीतिक महोत्सव भएको छ। सहरिया युवा पुस्तालाई मध्यनजर गर्दै चार वटा इभेन्ट म्यानजेमेन्टले संयुक्तरुपमा शनिबार दसैं फेस्टिभल आयोजना भएको हो।

विगत २० वर्षदेखि काठमाडौंलगायत नेपालका विभिन्न सहरमा कन्सर्ट आयोजना गर्दै आएका पार्टी नेपाल, आर्बीट्ररी ग्रुप, केटीएम लाइभ र अपट्रेण्डली मिडियाले संयुक्तरूपमा सांगीतिक महोत्सवको आयोजना गरेका हुन्।

कार्यक्रममा दी एज ब्यान्ड, नितेश जङ्ग कुँवर, वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, शुवानी मोक्तान, दी इलेमेन्टस ब्यान्डलगायतको प्रस्तुती रहेको आयोजकका तर्फबाट श्री गुरुङले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.