११ वर्षीया बालिकामाथि बलात्कार, एक जना पक्राउ

११ वर्षीया बालिकामाथि बलात्कार, एक जना पक्राउ

भक्तपुर : ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई हालः काठमाडौं बौद्ध बस्ने वर्ष ३५ को रामबहादुर सुनारलाई पक्राउ गरेको हो।

नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई हाल सूर्यविनायक नगरपालिका-२ बालकोटमा डेरामा आफ्ना अभिभावकसँग बस्दै आएकी वर्ष ११ की बालिकालाई निजकै डेराकोठामा गई जबरजस्ती करणी गरेको कसुरमा उनलाई पक्राउ गरेको हो। 

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले महानगरीय प्रहरी परिसर भक्तपुरले मंगलबार जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.