डेंगुबाट हालसम्म ४९ को मृत्यु, ४१७४३ मा संक्रमण

डेंगुबाट हालसम्म ४९ को मृत्यु, ४१७४३ मा संक्रमण

काठमाडौं : डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ। डेंगुबाट हालसम्म ४९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

गत साउनदेखि हालसम्म ४१ हजार ७४३ जनामा डेंगु पुष्टि भएको छ। डेंगु संक्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयले डेंगुबाट बच्न फोहर जम्मा भएको ठाउँ सफा गर्न र पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ। 

विज्ञहरूले डेंगु जोखिम कायम रहेको भन्दै सचेत रहन आग्रह गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.