महाकवि देवकोटाको जन्मजयन्तीमा रचना वाचन गरिने

महाकवि देवकोटाको जन्मजयन्तीमा रचना वाचन गरिने

काठमाडौं: महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीमा रचना वाचन हुने भएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि जन्मजयन्तीमा रचना वाचन गर्ने भएको हो । 

काठमाडौंको मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा संङग्रहालयमा आयोजित कार्यक्रममा श्रष्टाहरूले देवकोटाको व्यक्तित्वबारे चर्चा गरिएको थियो । सो अवसरमा देवकोटाका रचना वाचन गरिएको थियो। 

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले  देवकोटाको शालिकमा माल्यार्पण गरेका थिए । उप्रेतीले देवकोटा संङग्रहालय निर्माण गरेर कार्यक्रम गर्न पाउनु उपलव्धी भएको बताए । 

संङग्रहालयमा पूर्णत देवकोटाको कृति लगायत २०१६ सालमा हराएका देवकोटालाई अनुभव गर्ने स्थलका रुपमा विकसित गरिने बताए । 

महाकवि देवकोटाको वि.सं. १९६६ साल कार्तिक २७ गते लक्ष्मिपूजाको दिन जन्म भएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.