भारतमा गुडिरहेको स्कुटरमा अचानक आगो लाग्यो, चालकले भागेर ज्यान बचाए

भारतमा गुडिरहेको स्कुटरमा अचानक आगो लाग्यो, चालकले भागेर ज्यान बचाए

दिल्ली : भारतको उत्तर प्रदेशस्थित नोयडामा गुडिरहेको विद्युतीय स्कुटरमा अचानक आगो लागेको छ। चल्दाचल्दै अचानक आगो लागेपछि चालक चन्द्र प्रकाशले भागेर ज्यान बचाएका थिए। उनी सामान डेलिभरी गर्ने व्यक्ति हुन्। 

स्कुटरमा अचानक आगो लागेको खबर पाएपछि प्रहरीले तत्काल दमकलको सहयोगमा आगो निभाएको थियो। 

तर, स्कुटरमा रहेको सबै सामग्री जलेर नष्ट भएको छ। यसमा कसैको भागदौड नभएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

उनी बीग बास्केट स्टोरबाट सामग्री लिएर सिविक स्टेडिया सोसाइटीमा जाँदै थिए। जब उनी त्यहाँ पुग्नै आँटेका थिए उनको स्कुटरमा अचानक आगो बल्न थाल्यो। त्यसपछि उनी त्यहाँबाट भागेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.