'यसअघि जितेकाले काम नगरी कार्यकाल मात्र बिताए'

'यसअघि जितेकाले काम नगरी कार्यकाल मात्र बिताए'

भक्तपुर : भक्तपुर क्षेत्र नं १ (१) चाँगुनारायण क्षेत्रका स्वतन्त्र उम्मेदवार श्रीभक्त कासिछ्वाले आफ्नो उम्मेदवारी कुरा गर्न नभई काम गर्न भएको बताएका छन्। 

मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन गरी आफनो प्रतिवद्धतापत्र सार्वजनिक गरी उनले जनताको सेवा नै आफ्नो एकमात्रै उद्देश्य रहेको दावी गरे।

यसअघि यस क्षेत्रबाट ठूला दलबाट जितेका उम्मेदवारहरुले कामै नगरी कार्काल बिताएको उनले आरोप लगाए। यही कारण यो पटक जनताले आफूलाई विश्वास गरेर जिताउने पक्कापक्की भएको उनको दावी थियो।

ऐतिहासिक तथा पुरातात्विक दृष्टिले ज्यादै महत्वपूर्ण भएता पनि विकास निर्माणका दृष्टिले यो क्षेत्र ओझेलमा परेको र आफूले विकासको लहर चलाउने दावी उनको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.