भक्तपुरको सल्लाघारीस्थित आइसक्रिम कारखानामा आगलागी

भक्तपुरको सल्लाघारीस्थित आइसक्रिम कारखानामा आगलागी

भक्तपुर : भक्तपुर नगरपालिका-१, सल्लाघारीस्थित निरोज आइसक्रिम कारखानामा मंगलबार राति आगलागी भएको छ। आगलागीबारे थप विवरण आउन बाँकी छ। 

सोही क्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आगलागीबाट पुगेको क्षति र नियन्त्रणबारे कारखानाका प्रमुख रामहरि खत्रीसँग जानकारी लिएका छन्।

बेलुकी ७:२४ बजेतिर आगलागी भएको र अहिले नियन्त्रणमा आइसकेको जनाइएको छ। नेपाली सेना इन्द्रबक्स गणबाट ३० जना, सशस्त्र प्रहरी बलका २१ जना, २० जना नेपाल प्रहरीसहित जुद्बबारुण भक्तपुरबाट तीनवटा दमकल, काठमाडौ महानगरबाट एउटा दमकल र स्थानीयले सहयाेगमा आगो नियन्त्रणमा लिइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.