सकिमना पुन्हिमा गेडागुडीले बनाएका आकृतिहरू (फोटोफिचर)
![सकिमना पुन्हिमा गेडागुडीले बनाएका आकृतिहरू (फोटोफिचर)](https://annapurnapost.prixacdn.net/media/albums/sakimanapuni4jpg_20221108191129_Etfa5AHF2B.jpg)
भक्तपुर : खाद्यवस्तुको पनि पर्व हुन्छ भन्दा धेरैलाई आश्चार्य लाग्न सक्ला। तर, आज भक्तपुरमा पिँडालुको पर्व। यो नेवार समुदायले मात्र मनाउने गर्छन्।
नेपाल भाषमा सकि भनेको पिँडालु र मना भनेको उसिन्नुलाई भनिन्छ। यसैले सकिमङ्गाको अर्थ पिँडालु उसिनेर खानु हो।
यसदिन विभिन्न देवतालाई चढाउने पनि गरिन्छ।
सकिमङ्गा पुन्हीका दिन साँझतिर मठमन्दिर, देवालय पीठमा बिहारको चोकका जहाँ दाफा भजन सञ्चालन भइरहेको हुन्छ। ती ठाउँमा गुठी परिवार मिलेर बनाउने चलन छ।
तस्बिरहरू : रेणु त्वानाबासु
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)