तनहुँमा आगो ताप्ने क्रममा पोलेर बालकको मृत्यु

तनहुँमा आगो ताप्ने क्रममा पोलेर बालकको मृत्यु

भिमाद : तनहुँको भिमाद नगरपालिका–७, अर्चलेमा आगो ताप्नेक्रममा एकजना बालकाको मृत्यु भएको छ ।

भान्सा कोठामा आगोले अचानक पोल्दा ९ वर्षीय सुभाष थापा घाइते भएका थिए । उनको शरीरका विभिन्न भागमा पोलेको र उपचारका लागि तत्कालै पश्चिमाञ्चल अस्पताल पोखरा लगेको थियो । सुभाषको उपचारकै क्रममा बुधबार राति १२ बजे मृत्युको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

प्रहरीका अनुसार घट्नाबारे थप अनुसन्धान भइरहेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.