काठमाडौं-५मा जित्ने प्रदीप पौडेलका एजेण्डा के के ? (भिडियो वार्ता)
काठमाडौं: नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेल यतिबेला प्रतिनिधि सभा सदस्यमा आफूलाई जिताउन माग गर्दै काठमाडौं क्षेत्र नम्बर-५का मतदाताको घरदैलोमा छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका उनीसँग नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । तनहुँका प्रदीप यस पटक काठमाडौंका मतदातालाई आफ्ना चुनावी एजेण्डा सुनाउँदैछन् ।
उनले आफ्नो एजेण्डालाई जनताले मन पराएको तथा देशको स्थायित्वका लागि सत्ता गठबन्धननै आवश्यक रहेकाले जित्ने पक्का भएको दावी गर्छन् । काठमाडौं-५ का जनतासँग प्रदीपले कस्ता एजेण्डा लिएर गएका छन्, चुनाव जित्ने उनका योजना के के हुन्? यस विषयमा अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग गरेको कुराकानी हेर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस !
५