मुगुका ६ मतदान केन्द्रमा शंकास्पद वस्तु फेला
मुगुः मुगुका ६ मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका छन् । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार खत्याड गाउँपालिकामा रहेका ६ मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका हुन् ।
शंकास्पद वस्तु मतदान सुरु हुनुअघि नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ । अहिले मतदान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
५