बाजुराका तीन मतदान केन्द्रमा विवाद, मतदान स्थगित

बाजुरा : जिल्लाका तीनवटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ ।
जिल्लाको बुढिगंगा नगरपालिका - ८ को मतदान केन्द्र, बुढिनन्दा वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदान स्थगित भएको छ। विभिन्न राजनीतिक दलहरुको विवावपछि ती मतदान केन्द्रको मतदान प्रक्रिय अहिले स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नयाव उपरीक्षक सूर्य थापाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
१
