मतदानपछि घनश्याम भुसालले भने- निर्वाचनले मुलुकको व्यवस्थालाई थप बलियो बनाउँछ

मतदानपछि घनश्याम भुसालले भने- निर्वाचनले मुलुकको व्यवस्थालाई थप बलियो बनाउँछ

रुपन्देही :  रुपन्देही क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले निर्वाचनले मुलुकको व्यवस्थालाई थप बलियो बनाउने बताएका छन्।

रुपन्देहीको तिलोत्तमा ९ स्थित श्री गौतमबुद्ध आदर्श शिशु सदन आधारभूत विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्दै भुसालले निर्वाचनले संविधान र संघीय गणतन्त्र लिकमा आएको भन्दै मुलुकको व्यवस्थालाई थप बलियो बनाउने बताए । 

उनले यसअघिको तुलनामा यसपटक शान्तिपूर्ण तवरले निर्वाचन भएको पाइएको उल्लेख गरे।

स्वतन्त्र उम्मेदवार भुसाललाई गठबन्धनको समर्थन छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.