कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता
कैलाली : कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ ।
नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरीले ३३ मत ल्याएकी छिन् । चौधरी ढकिया चिन्हबाट प्रतिस्पर्धामा छिन् ।
प्रतिद्वन्द्वी कांग्रेसका रामजनम चौधरीले २७ मत ल्याएका छन् । यस्तै एमालेका तपेन्द्र रावलले २३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
१