दाङ- २ मा रेखा शर्मा दोब्बर मतले अगाडि, शंकर पोखरेल दोस्रो
![दाङ- २ मा रेखा शर्मा दोब्बर मतले अगाडि, शंकर पोखरेल दोस्रो](https://annapurnapost.prixacdn.net/media/albums/dang2sankarpokhar_20221121161811_dE5ztH7ZTu.jpg)
दाङः दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्माले अग्रता लिएकी छन् । २ हजार ७ सय ८० मत गणना हुँदा शर्माले १४ सय ५० मत ल्याएकी छन् ।
यस्तै, एमालेका शंकर पोखरेलले ८ सय ४६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)