डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता कायमै, दोस्रोमा ढकाल

डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता कायमै, दोस्रोमा ढकाल

डडेल्धुरा : डडेल्धुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३०२२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि रहेका छन् । अहिलेसम्म १० हजार ८७० मत गणना हुँदा उनले पाँच हजार ६२१ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार ५९९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले एक हजार ६३६ मत पाएका छन् भने ६५६ मत बदर भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.