प्यूठानमा मतगणना सुरु

प्यूठानमा मतगणना सुरु

प्यूठान : प्यूठानमा मतदान भएको  दुई दिनपछि मतगणना सुरु भएको छ। जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा मंगलबार बिहानदेखि मतगणना सुरु भएको हो। 

सोमबार बसेको सर्वदलीय बैठकले विवादित विषयको निर्णयमा टुंगो लगाएपछि मतगणना दुई दिन ढिलापछि सुरु भएको छ। 

जिल्लाभर कुल ५५ दशमलव ७० प्रतिशत अर्थात ८८ हजार ९ सय ९८ मत खसेको छ। महिला ५२ हजार १ सय ७३ र पुरुष ३६ हजार ८ सय २५ जनाले मतदान गरेका छन्। जिल्लामा कुल १ लाख ५९ हजार ७ सय ६० मतदाता छन्। सुरुमा सरुमारानी गाउँपालिका र नौवहिनी गाउँपालिकाबाट मतगणना थालिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.