अछाम -२ मा तेस्रोमा राप्रपा, पुष्पबहादुर शाहलाई पछ्याउँदै यज्ञबहादुर बोगटी
अछाम : अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह ७४६९ मतसहित अग्रता कायम गरेका छन्। १३०८५ मत गणना हुँदा शाहीले ७४६९ मत प्राप्त गरेका छन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञबहादुर बोगटीले ४७५९ मत प्राप्त गरेका छन्। राप्रपाका मीनबहादुर शाहीले ९२ मत पाएका छन्। यस्तै स्वतन्त्रका चन्द्रप्रसाद ढुंगाना,नेककिपाका झंकरबहादुर शाहीले २६ प्राप्त गरेका छन्।