एमाले महासचिव शंकर पोखरेललाई सकस, १,५८२ मतान्तरले रेखा शर्मा अगाडि
![एमाले महासचिव शंकर पोखरेललाई सकस, १,५८२ मतान्तरले रेखा शर्मा अगाडि](https://annapurnapost.prixacdn.net/media/albums/ShankarVsRekhaSharma1_20221110161036_lyyWa6YzHV.jpg)
दाङः दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा माओबादी केन्द्रका रेखा शर्माले निरन्तर अग्रता ल्याएकी छिन् । १८ हजार ३९० मत गणना हुँदा शर्माले ७५ सय २६ मत ल्याएकी छिन् ।
यस्तै, एमालेका महासचिव शंकर पोखरेलले ५९ सय ४४ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २९ सय ८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)