कञ्चनपुर- ३ मा करिब ४ हजार मतान्तरले रमेश लेखक अगाडि

कञ्चनपुर- ३ मा करिब ४ हजार मतान्तरले रमेश लेखक अगाडि

महेन्द्रनगर : कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक अग्रता कायम गरेका छन्।

पछिल्लो मतपरिणामअनुसार १८ हजार १९० मत गणना हुँदा कांग्रेस उम्मेदवार लेखकले ९ हजार ३२४ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन‍।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरुदेवी पालले ५ हजार ३९५ मत ल्याएकी छन्।

लेखक ३ हजार ९२९ मतान्तरले पालभन्दा अगाडि छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहार ८७३ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।

स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंहले ४६४ मत पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.