'मत परिणामले देशमा अस्थिरताको संकेत ल्यायो' (भिडियो वार्ता)
काठमाडौं- देशभर निर्वाचनको परिणाम सार्वजनिक हुनेक्रम जारी छ । स्थानीय तह निर्वाचनसँगै तुलना गर्दै गरिएका विश्लेषणभन्दा फरक मत आइरहेको छ ।
यो मतले देश अस्थिरतामा जाने संकेत मिलेको नेकपा मालेका महासचिव सीपी मैनालीको भनाइ छ । अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै मैनालीले यो परिणामले कांग्रेस फूट्न सक्ने बताएका छन् ।
हेर्नुहोस् मैनालीसँग गरिएको कुराकानी ।
प्रतिक्रिया दिनुहोस !
४