दाङ ३(१)मा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी निर्वाचित
![दाङ ३(१)मा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी निर्वाचित](https://annapurnapost.prixacdn.net/media/albums/dilli-chaudhary-1_20221124100442_WE9QySQPSg.jpg)
दाङः दाङ ३(१)मा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन् । चौधरीले १९ हजार ८५० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेले १४ हजार ४५० मत ल्याए । चौधरी र पाण्डेको मतान्तर ५ हजार चार सय छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)