एमाले महासचिव शंकर पोखरेल पराजित, रेखा शर्मा विजयी
![एमाले महासचिव शंकर पोखरेल पराजित, रेखा शर्मा विजयी](https://annapurnapost.prixacdn.net/media/albums/ShankarVsRekhaSharma1_20221110161036_a2QSfJN7Mk.jpg)
दाङः नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । दाङ क्षेत्र नम्बर २ मा महासचिव पोखरेल माओबादी केन्द्रकी रेखा शर्मासँग १९२ मतान्तरले पराजित भएका हुन् ।
निर्वाचनको अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)