रामचन्द्र पौडेल निर्वाचित
![रामचन्द्र पौडेल निर्वाचित](https://annapurnapost.prixacdn.net/media/albums/Ramchandra-mahantha_20220227063911_vsUOd7E2gS.jpg)
तनहुँ : तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन्। पौडेल २५ हजार ३१८ मत ल्याएर निर्वाचित भएका हुन्।
प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याए। यस्तै, स्वतन्त्रका गोविन्दराज जोशीले ६ हजार ८७८ मत ल्याएर तेस्रो भए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)