दाङ निर्वाचन क्षेत्र १(१)मा कांग्रेसका अनुराग खड्का विजयी
![दाङ निर्वाचन क्षेत्र १(१)मा कांग्रेसका अनुराग खड्का विजयी](https://annapurnapost.prixacdn.net/media/albums/anurag-khadka_20221124130119_X7OGXhuYTg.jpg)
दाङ : दाङ निर्वाचन क्षेत्र १(१)मा नेपाली कांग्रेसका उम्मेदवार अनुराग खड्का विजयी भएका छन् । खड्काले १६ हजार २२२ मत ल्याउँदै निर्वाचित भएका छन् ।
एमालेका कुलबहादुर केसीले १३ हजार १७० मत ल्याए । खड्का र केसीको मतान्तर ३ हजार ५२ छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)