गुल्मी १ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा
![गुल्मी १ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा](https://annapurnapost.prixacdn.net/media/albums/chandra-bhandari_pradeep-gyawali_20221124141448_mxQX3xRCXe.jpg)
गुल्मी : गुल्मी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा कडा प्रतिस्पर्धा भइरहेको छ। एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा भएको हो।
गएरातिसम्म यो क्षेत्रमा २ सय ६० मतले अगाडि रहेका एमालेका ज्ञवाली अहिले फेरि पछाडि परेका छन्। पछिल्लो मत परिणाम अनुसार उनले २७ हजार ६२ मत प्राप्त गरेका छन्। कांग्रेसका भण्डारीले २७ हजार १ सय ३३ मत प्राप्त गरेका छन्।
भण्डारी ज्ञवालीभन्दा ७१ मतले अगाडि छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)