नवलपरासी- २(ख) मा कांग्रेसका बैजनाथ विजयी
![नवलपरासी- २(ख) मा कांग्रेसका बैजनाथ विजयी](https://annapurnapost.prixacdn.net/media/albums/baijanath_20221125091100_rLFaCBCUOD.jpg)
परासी : नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा ख मा नेपाली कांग्रेसका बैजनाथ कलवार पुन : दोस्रो पटक विजयी भएका छन्।
कलवारले लोसपाका नगेन्द्र अग्रहरीलाई १ हजार ६८९ मतान्तरले पराजित गरेका हुन्। कलवारले ११ हजार ७३६ ल्याउँदा अग्रहरीले १० हजार ४७ मत पाएका छन्। जसपाका धरेन्द्र यादवले ९ हजार ५८२ मत ल्याएर तेस्रो भए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)