चिनियाँ राष्ट्रपति सीद्वारा प्रस्तुत प्रतिवेदन ११ भाषामा सार्वजनिक

चिनियाँ राष्ट्रपति सीद्वारा प्रस्तुत प्रतिवेदन ११ भाषामा सार्वजनिक

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चीनफीङले पार्टीको २० औं महाधिवेसनमा प्रस्तुत गरेको प्रतिवेदन ११ भाषामा सार्वजनिक भएको छ। 

चीनको साङ्हाई अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालयले उक्त सामग्री विभिन्न भाषामा उपलब्ध गराएको हो। 

प्रतिवेदन चिनियाँ, अंग्रेजी, जर्मन, रसियन, जापानिज, फ्रेन्च, स्पेनिस, अरेबिक, पोर्तुगिज, भियतनामिज र लाओ भाषामा उपलब्ध गराइएको छ। 

त्यसमा उपलब्ध भाषाको कुनै शब्द सर्च (खोजी) गरेमा त्यससँग सम्बन्धित अनुच्छेद भेटिने छ। 

यसमा ११ भाषामा नै प्रतिवेदनको पूर्ण पाठ उपलब्ध छ। कम्प्युटर, मोबाइल र अन्य डिभाइसबाट अध्ययन गर्न सकिने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.