बाजुरामा सर्वदलीय बैठक : मतगणना बारे छलफल जारी
बाजुरा: बाजुरामा मतगणना सुरु हुन नसकेपछि सर्वदलीय बैठक बसेको छ । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना पुनः बुधबार गर्ने निर्णय गरेपछि सर्वदलीय बैठक बसेको हो।
नेकपा एमालेले विद्यार्थी नेता चेतन ऐडीका हत्यारा प्रक्राउ गर्नुपर्ने र ऐडीको न्यायको लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई बिना सर्त रिहाइको माग गरेको छ ।
बाजुराको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा दुईजनाले ज्यान गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस !
१