स्याङ्जा–२ (१)मा कांग्रेसका अर्याल निर्वाचित

स्याङ्जा–२ (१)मा कांग्रेसका अर्याल निर्वाचित

स्याङ्जा : स्याङ्जा क्षेत्र नं. २ अन्तरगत प्रदेश सभा (१) तर्फ कांग्रेसका भोजराज अर्याल विजयी भएका छन्। उनी १५ हजार १६१ मत सहित विजयी भएका हुन्। नेकपा (एमाले) का मोहन रेग्मीले १२ हजार ४३१ मत प्राप्त गरेक छन्।

अर्यालले नेकपा (एमाले) का मोहन रेग्मीलाई २७३० मतान्तरले पछाडि पारेका छन्। प्रदेश १ अन्तरगत १९ वडा छन्। गल्याङ नगरपालिका ६,७, भीरकोट नगरपालिकाको ५, ६, ७, ८, ९, वालिङ नगरपालिकका ७, ८, ९, १०, ११, १२, १३ र १४ वडा छन्। 

रेग्मी विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका थिए। अर्याल वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.