यी हुन् सन् २०२२ मा गुगलमा सर्वाधिक खोजी गरिएका शब्द

यी हुन् सन् २०२२ मा गुगलमा सर्वाधिक खोजी गरिएका शब्द

काठमाडौं : गुगलले सन् २०२२ मा सर्वाधिक खोजी गरिएका शब्दको सूची सार्वजनिक गरेको छ। 

गुगलका अनुसार शब्दमा वर्डल, समाचारमा युक्रेन, कलाकारमा जोनी डेप, म्याचमा इन्डिया भर्सेज इंगल्याण्ड खोजी भएका छन्। 

सबैभन्दा बढी खोजी भएका शब्द

1. Wordle

2. India vs England

3. Ukraine

4. Queen Elizabeth

5‍. Ind vs SA

6. World Cup

7. India vs West Indies

8. iPhone 14

9. Jeffrey Dahmer

10. Indian Premier League


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.