भारतमा गुजरात–हिमाचल चुनावको मतगणना सुरु, आजै नतिजा आउने

भारतमा गुजरात–हिमाचल चुनावको मतगणना सुरु, आजै नतिजा आउने

नयाँदिल्ली : लामो चुनावी अभियान र दुई चरणको मतदानपछि भारतको स्थानीय तह निर्वाचनको मतगणना र नतिजा आउने क्रम जारी छ। गुजरात र हिमाचल प्रदेश विधानसभा चुनावको मतगणना सुरु भएको छ।  

गुजरातको कुल १८२ विधानसभा सीटहरूको लागि डिसेम्बर १ र डिसेम्बर ५ मा दुई चरणहरूमा मतदान भएको थियो। सरकार बनाउन कुनै पनि दलले कम्तीमा ९२ सिट जित्नुपर्ने हुन्छ।

भारतीय जनता पार्टी गुजरातमा विगत २७ वर्षदेखि सत्तामा छ र यदि एक्जिट पोललाई विश्वास गर्ने हो भने फेरि एकपटक भाजपाको सरकार बन्ने सम्भावना रहेको बीबीसी समाचारमा उल्लेख छ।

टिभी च्यानलहरूमा प्रसारित अधिकांश एक्जिट पोलका अनुसार बीजेपीले सजिलै बहुमत प्राप्त गरिरहेको छ। ११७ देखि १५१ सिट जित्न सक्ने अनुमान गरिएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.