अध्यादेश प्रमाणीकरणको माग गर्दै प्रशासनमा धर्ना

अध्यादेश प्रमाणीकरणको माग गर्दै प्रशासनमा धर्ना

गुलरिया : सरकारले ल्याउन लागेको मुलुकी फौजदारी संहितासम्बन्धी अध्यादेश तत्काल प्रमाणीकरणको माग गर्दै थारू कल्याणकारी सभा बर्दियाले जिल्ला प्रशासन कार्यालय बर्दियाको मुल गेटमा धर्ना दिएको छ। 

विधेयकको स्वागतसहित सरकारलाई धन्यवाद दिँदै सभाका नेताहरूले सरकारलाई अध्यादेश प्रमाणीकरणका लागि दबाब दिन र्‍यालीसँगै धर्ना दिएका हुन्। 
    

अध्यादेशको पूर्ण समर्थन गर्दै प्रमाणीकरणका लागि माग गर्दै पूर्व निर्धारित कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयको मुलगेटमा धर्ना दिएको थारु कल्याणकारीणी सभा बर्दियाका अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिए । 

आफूहरुको माग कार्यान्वयन नभए सशक्त आन्दोन गर्न बाध्य हुने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.