किभमा नयाँ वर्षलक्षित रुसको आक्रमण : रुस राक्षस भएको जेलेन्स्कीको आरोप

किभमा नयाँ वर्षलक्षित रुसको आक्रमण : रुस राक्षस भएको जेलेन्स्कीको आरोप

किभ : नयाँ वर्षको पूर्वसन्ध्यादेखि मध्यरातसम्म रुसले युक्रेनमा मिसाइल आक्रमण गरेको छ । राजधानी किभमा रुसी क्षेप्यास्त्र विस्फोट भएका छन्।

युक्रेनका सुरक्षा बलका प्रमुखकका अनुसार वायु रक्षा प्रणालीले २० मध्ये १२ क्रुज मिसाइललाई खसालेको बताए। यसै क्रममा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो देशले जित नपाउँदासम्म लडाइ चलिरहने बताए।

क्रिसमस र नयाँ वर्षमा आम नागरिकमाथि आक्रमण गर्ने सम्बन्धमा उनले मस्को ‘दानव’को बाटोमा हिँडेको बताएका छन् ।

त्यस्तै नयाँ वर्षको अवसरमा सरकारी टिभी च्यानलमा दिएको भाषणमा पुटिनले सैनिकहरूलाई आफू नैतिक रूपमा सही भएको बताएका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.