सुर्खेतमा झण्डै २६ लाखको चिनी बरामद

सुर्खेतमा झण्डै २६ लाखको चिनी बरामद

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका-५ स्थित अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतले चेक जाँचका क्रममा बिल नभएको चिनी बरामद गरेको छ।

नेपालगन्जदेखि अछामतर्फ आउँदै गरेको भे१ख २४२९ नम्बरको मिनि ट्रकबाट अवैध चिनी प्रहरीले बरामद गरेको हो।

आइतबार अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले २५ लाख ९६ हजार बराबरको चिनी बरामद गरेको छ।

चिनी ल्याउने व्यक्तिसहित भन्सार कार्यालय नेपालगंजलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.