बोल्सोनारो अस्पताल भर्ना

बोल्सोनारो अस्पताल भर्ना

वासिङटन डिसी : ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो पेट दुखेर फ्लोरिडाको अस्पतालमा भर्ना भएका बोल्सोनारोकी श्रीमती जानकारी दिएकी छन्।

रिपोर्टका अनुसार बोल्सोनारोलाई सोमबार ओर्लान्डो नजिकको अस्पतालमा लगिएको थियो।

सन् २०१८ मा बोल्सोनारोलाई धारिलो हतियारले प्रहार गरिएको थियो। त्यसपछि उनको पेटमा समस्या आइरहने उनकी श्रीमतीले बताइन्। 

समाचार एजेन्सी रोयटर्सका अनुसार बोल्सोनारोका परिवारका नजिककाले उनको अवस्था चिन्ताजनक नभएको बताए।

बोल्सोनारो १० दिनअघि ब्राजिलबाट अमेरिका गएका थिए। उनी नयाँ राष्ट्रपति लुला दा सिल्भालाई सत्ता हस्तान्तरणको लागि आयोजना गरेको समारोहमा समेत सहभागी भएनन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.