भारतमा रोजगारीपछि घर फर्किरहेका भरतको मृत्यु
बैतडी : बैतडीमा भारतमा रोजगारीपछि घर फर्किरहेका भरत मृत फेला मृत फेला परेका छन् । चन्द नेपाल–भारत सीमास्थित झुलाघाट बसपार्कमा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
दशरथचन्द नगरपालिका–४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएका थिए। उपचारका क्रममा उनको जिल्ला अस्पतालमा उनको मृत्यु भएको हो ।
चन्दको मृत्युका कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।