मस्कोबाट गोवा आउँदै गरेको विमानमा बम अलर्ट, उज्वेकिस्तान डाइभर्ट
नयाँ दिल्ली : रुसको राजधानी मस्कोबाट गोवा आउँदै गरेको चार्टर्ड फ्लाइटमा बम भएको सूचना आयो। त्यसपछि उक्त विमान उज्वेकिस्तानतर्फ मोडियो।
प्रहरीका अनुसार विमानमा २४० यात्रु सवार थिए । उक्त उडान बिहान ४:१५ बजे दक्षिण गोवाको दाबोलिम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । अमर उज्याला