अपांगता भएका ५४ जनालाई ह्वील चेयर सहयोग

अपांगता भएका ५४ जनालाई ह्वील चेयर सहयोग

वीरगन्ज : पर्सा र बाराका ५४ जना अपांगता भएका व्यक्तिलाई ह्वील चेयर वितरण गरिएको छ। 

शनिबार वीरगन्जको आदर्शनगरस्थित जैन तेरापन्थ भवनमा आयोजित कार्यक्रममा दुवै जिल्लाका गरी ५४ जना अपांगता भएका व्याक्तिलाई एकेक थान ह्वील चेयर प्रदान गरिएको हो। 

आर्थिक रूपमा विपन्न रहेका शारीरिक अपांगता भएकाहरूलाई जीवनयापनमा असहजता भएपछि उनीहरूलाई वीरगन्जमा बोलाएर ह्वील चेयर प्रदान गरेको उपकार सेवा नेपालकी अध्यक्ष विद्यादेवी सरावगीले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.