भक्तपुरमा तीन जना कुष्ठरोगी
भक्तपुर : भक्तपुरमा तीन जना कुष्ठरोगी रहेको पाइएको छ।
७० औं विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालयले आइतबार गरेको अन्तर्क्रिया कार्यक्रममा सो जानकारी दिइएको हो।
कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरलाई कुष्ठरोगविहीन जिल्ला बनाउने प्रयास भइरहेको बताए।
प्रतिक्रिया दिनुहोस !
१