भारतको झारखण्डस्थित आशिर्वाद टावरमा भीषण आगलागी, १४ जनाको मृत्यु

भारतको झारखण्डस्थित आशिर्वाद टावरमा भीषण आगलागी, १४ जनाको मृत्यु

नयाँ दिल्ली : भारतको झारखण्डस्थित आशिर्वाद टावरमा मंगलबार साँझ भीषण आगलागी भएको छ। 

उक्त आगलागीमा परी कम्तिमा १४ जनाको मृत्यु भएको दैनिक भास्करले उल्लेख गरेको छ। यद्यपि, त्यहाँका सञ्चार माध्यमले फरक फरक तथ्यांक उल्लेख गरेका छन्। अहिलेसम्म ६ वटा शव निकाली सकिएको छ। विवाहको समयमा ग्यास सिलिन्डर बिष्फोट भएर  आगलागी भएको हो।

त्यहाँ केही मानिस फसेका हुनसक्ने अनुमान गरिएको छ। त्यहाँ तीनवटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.