त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेका छन्।

दुबईबाट फ्लाइ दुबई FZ-573 मा काठमाडौं आएका पासपोर्ट नम्बर एएम २६६५४८ का क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो।

विमानस्थल सुरक्षा प्रहरी प्रवक्ता लालमणि आचार्यका अनुसार उनको साथबाट ९ केजी १३५ ग्राम अवैध सुन भेटिएको छ। आठ वटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन कम्मरमा फल्स बटन बनाएर बोकेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थिए। 

पक्राउ परेका महमदलाई केएमसी अस्पताल सिनामंगलमा मेडिकल जाँच गरी थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.