संयन्त्रको बैठकअघि एमाले केन्द्रीय सचिवालय बैठक

संयन्त्रको बैठकअघि एमाले केन्द्रीय सचिवालय बैठक
तस्बिर : ओली सचिवालय
सुन्नुहोस्

बैठकमा  राष्ट्रपतिको निर्वाचन,सुदूरपश्चिम सरकार र समसायिक राजनीतिक विषयमा छलफल भइरहेको सहभागी एक पदाधिकारीले जानकारी दिए।

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक जारी छ। पार्टी कार्यालय च्यासलमा केहीबेर अगाडि सुरू भएको हो। उच्चस्तरीय संयन्त्रको बैठक अगाडि एमाले आन्तरिक छलफलमा जुटेको हो।

बैठकमा  राष्ट्रपतिको निर्वाचन,सुदूरपश्चिम सरकार र समसायिक राजनीतिक विषयमा छलफल भइरहेको सहभागी एक पदाधिकारीले जानकारी दिए।

सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.