उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी
उच्चस्तरीय राजनीतक संयन्त्रको बैठकमा सहभागी शीर्ष नेता
सुन्नुहोस्

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो। 

काठमाडौं : सत्ता साझेदार दलको शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो। 

बैठकमा मन्त्रिमण्डल विस्तार, समसामयिक राजनीतिक विषय र राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल मुख्य एजेण्डा रहेको बालुवाटार स्रोतले जनाएको छ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.